ताजा अपडेट

National

म्यादी प्रहरीका लागि कपडा खरिद प्रकरणमा अध्ययन समिति गठन

काठमाडौं : म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणमा अध्ययन गर्न सार्वजनिक लेखा समितिले रास्वपा सांसद मनिष झाको नेतृत्वमा…

१६ असोज

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा आइएफआरसी महासचिव चापागाईंको अनुगमन

नुवाकोट : अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आइएफआरसी) का महासचिव जगन चापागाईंले भोटेकोसी बाढी प्रभावित नुवाकोटका क्षेत्रको स्थलगत…

१६ असोज

संघीय संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले संविधानबमोजिम…

१५ असोज

संघीय निजामती विधेयक संसद्‍मा दर्ता

काठमाडौं : सरकारले बुहप्रतिक्षित संघीय निजामती सेवा विधेयक, २०८३ संघीय संसद् सचिवालयमा दर्ता गरेको छ । संघीय मामिला…

१५ असोज

१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन

काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग,…

१४ असोज

प्रधानमन्त्री शाहले इन्जिनियर सांसदलाई भने- आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिनुहोस्

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री…

१४ असोज

प्रधानमन्त्रीको भारत भ्रमण परिणाममुखी र अर्थपूर्ण हुने दुवै देशको अपेक्षा

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमण परिणाममुखी र अर्थपूर्ण हुने अपेक्षा दुवै देशले राखेको बताएका…

१४ असोज

बाढीपछि रेडक्रसको अर्को मानवीय पहल : गल्छीका १८० घरधुरीमा पुनः खानेपानी

धादिङ : बाढीका कारण खानेपानीको समस्या झेलिरहेका धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरीमा पुनः खानेपानी सेवा सञ्चालनमा आएको…

१४ असोज

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ : चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य…

१३ असोज

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : सरकारले मुलुकको स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान…

१३ असोज