ताजा अपडेट

National

देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौं : बाबुराम भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका…

१८ असोज

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औं महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र…

१८ असोज

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत : बाढीपहिरोबाट पर्वतका ३ सय परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन्…

१८ असोज

नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुर हुँदै छ। काठमाडौंको खुलामञ्चमा असोज २२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन…

१८ असोज

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत…

१७ असोज

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता सोमबार हुने भएको छ…

१७ असोज

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको…

१७ असोज

प्रतिनिधिसभाको दोस्रो अधिवेशन सम्पन्न, १४५ दिनमा १२ विधेयक पारित

काठमाडौं : प्रतिनिधिसभाको दोस्रो अधिवेशन शुक्रवार औपचारिक रूपमा समापन भएको छ । गत वैशाख २८ गतेदेखि सुरु भई…

१६ असोज

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ। महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय…

१६ असोज

प्रधानमन्त्रीको सचिवालय २५ सदस्यीय, तीन जनालाई मन्त्री सरहको सुविधा

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा कार्यरत सदस्यहरूको विवरण सार्वजनिक गरेको छ । शुक्रबार…

१६ असोज