ताजा अपडेट
National २८ कात्तिक २०८३ • १ मिनेट पठन

सर्वोच्च अदालतमा ४ न्यायाधीश नियुक्त

जनदृष्टि प्रेस

२८ कात्तिक २०८३

काठमाडौं : सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्त भएका छन् । 

न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका हुन् ।

सर्वोच्चको न्यायाधीश नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *