आइतबार, १६ अगस्ट २०२६
ताजा अपडेट

लेखक: randhir

नेपाल दूरसञ्चार कम्पनीको २२औँ वार्षिकोत्सव अवसरमा ब्याडमिन्टन डबल प्रतियोगिता सम्पन्न

नेपाल दूरसञ्चार कम्पनीको २२औँ वार्षिकोत्सव अवसरमा ब्याडमिन्टन डबल प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २२औँ वार्षिकोत्सवको अवसरमा अतिरिक्त क्रियाकलाप समितिद्वारा आयोजित ब्याडमिन्टन डबल...

randhir January 31, 2026
https://khaskura.com/wp-content/uploads/2026/01/nc-5.jpg

भदौ २३ पछिको सन्देश: कांग्रेस बद्लियो, अब देश परिवर्तनतर्फ अघि बढ्छ – डिना

हेटौँडा, माघ १५ । नेपाली कांग्रेसकी निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना ले भदौ २३...

randhir January 30, 2026
निर्वाचनमा एमालेको पक्षमा मत सिर्जना गर्न बर्तौलाको आग्रह: कलंकीमा ‘थाहा–काठमाडौं’ भेला सम्पन्न

निर्वाचनमा एमालेको पक्षमा मत सिर्जना गर्न बर्तौलाको आग्रह: कलंकीमा ‘थाहा–काठमाडौं’ भेला सम्पन्न

१६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै जाँदा नेकपा...

randhir January 30, 2026

२३–२४ गतेको घटनाक्रमबारे उम्मेदवारको चेतावनी: राष्ट्रियता, लोकतन्त्र र संविधानको सुरक्षाबारे उठेको प्रश्न

२३–२४ गतेको घटनाक्रमलाई सन्दर्भ बनाउँदै मकवानपुर–१ का उम्मेदवार रामेश्वर रानाले लोकतन्त्र, संविधान र राष्ट्रियताको सुरक्षाबारे...

randhir January 30, 2026
हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा डिना उपाध्यायको कार्यकर्ता भेटघाट कार्यक्रम

हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा डिना उपाध्यायको कार्यकर्ता भेटघाट कार्यक्रम

हेटौँडा । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा उम्मेदवार डिना उपाध्याय ले हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाहरूमा...

randhir January 29, 2026
हेटौँडामा बालक सम्पर्कविहीन

हेटौँडामा १० वर्षका बालक विगत १५ दिनदेखि सम्पर्कविहीन

हेटौँडा । हेटौँडाका १० वर्षका एक बालक विगत १५ दिनदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार...

randhir January 29, 2026
डिजिटल संसारको सुरक्षित र सही प्रयोगबारे सचेतना फैलाउने उद्देश्यले CAN मकवानपुरद्वारा आयोजित साइबर सुरक्षा तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

साइबर सुरक्षा तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न

मकवानपुर । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर जोखिमबारे समाजलाई सचेत बनाउने उद्देश्यले आयोजित साइबर सुरक्षा...

randhir January 29, 2026
मकवानपुर–१ मा युवा उम्मेदवार विजय गौतमका पक्षमा मतदान गर्न प्रचण्डको आह्वान मकवानपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार विजय गौतम लाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण जनसमुदायसँग हार्दिक अनुरोध गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रचण्डले सार्वजनिक अपिल जारी गर्दै विजय गौतमलाई पार्टीका युवा नेता, संगठनात्मक अनुभव भएका र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका हुन्। उनले मकवानपुर–१ का मतदातासँग गौतमको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। प्रचण्डले भनेका छन्, “हाम्रो पार्टीका युवा नेता तथा मकवानपुर क्षेत्र नम्बर एकका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कमरेड विजय गौतमलाई अत्यधिक मतले विजयी गराउन म सम्पूर्ण मकवानपुर क्षेत्र नम्बर एकका जनसमुदायसँग हार्दिक अनुरोध गर्दछु। धन्यवाद।” प्रोफाइलमा आधारित उम्मेदवार विजय गौतमको सार्वजनिक प्रोफाइलअनुसार उनी बलियो राजनीतिक पृष्ठभूमिबाट आएका नेता हुन्। उनी पूर्व नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रहिसकेका छन्। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा विभिन्न आन्दोलन, संगठन निर्माण र जनसम्पर्क अभियान हुँदै अघि बढेको देखिन्छ। बकैया गाउँपालिकाका स्थायी बासिन्दा रहेका गौतम ग्रामीण समुदायसँग नजिकबाट जोडिएका युवा नेताका रूपमा चिनिन्छन्। उनले स्थानीय समस्या, कृषि, रोजगारी, पूर्वाधार र सेवा प्रवाहका विषयमा प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै आएका छन्। त्यसैगरी, उनले पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिवका रूपमा काम गर्दै प्रशासनिक अनुभव पनि हासिल गरेका छन्, जसले नीति निर्माण र कार्यान्वयनमा उनको बुझाइ बलियो बनाएको पार्टीको भनाइ छ। पार्टीमा उत्साह प्रचण्डको आह्वानपछि मकवानपुर–१ मा पार्टी कार्यकर्ता र समर्थकहरूमा थप उत्साह देखिएको जनाइएको छ। पार्टीले विजय गौतमको उम्मेदवारीलाई अनुभव र युवा ऊर्जाको संयोजनका रूपमा व्याख्या गर्दै आगामी निर्वाचनमा सकारात्मक नतिजाको अपेक्षा गरेको जनाएको छ।

मकवानपुर–१ मा युवा उम्मेदवार विजय गौतमका पक्षमा मतदान गर्न प्रचण्डको आह्वान

मकवानपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १...

randhir January 29, 2026
बागमती प्रदेशका सामुदायिक विद्यालयका शिक्षकका लागि एक महिने प्रमाणीकरण तालिम सञ्चालन हुने

बागमती प्रदेशका सामुदायिक विद्यालयका शिक्षकका लागि एक महिने प्रमाणीकरण तालिम सञ्चालन हुने

हेटौँडा । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा तालिम केन्द्रले प्रदेशभित्रका सामुदायिक विद्यालयमा...

randhir January 29, 2026

हेटौँडा र बकैयामा बिजय गौतमको घरदैलो अभियान, जनतासँग प्रत्यक्ष संवादले थप उत्साह“सुशासन र समृद्धिको आधार, एकीकृत समाजवादीको विचार” —

मकवानपुर–१ मा विजय गौतमहेटौँडा र बकैयामा बिजय गौतमको घरदैलो अभियान, जनतासँग प्रत्यक्ष संवादले थप उत्साह“...

randhir January 29, 2026