ताजा अपडेट

अर्थ – वाणिज्य

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र…

२९ असोज

नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई रु…

२७ असोज

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार…

२५ असोज

दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत

काठमाडौं : दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज…

२३ असोज

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० र चाँदीको…

१८ असोज

करदाता प्रोत्साहन कार्यक्रम : पर्साका लालबाबु साहले पाए १० लाख उपहार

काठमाडौँ : करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँ राशिको बम्पर उपहार पाएका…

१६ असोज

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री…

१६ असोज

नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल संसद्‍मा प्रस्तुत गर्न सरकारलाई अर्थ समितिको निर्देशन

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपालको पुँजी बजारलाई आधुनिक प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाई धितोपत्र निष्काशन,…

१४ असोज

तीन न्यायाधीशमाथि दबाबको आरोपबारे स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

तीन सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको भन्ने आरोपबारे संसदीय समितिले अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन…

२१ साउन

फरार हत्या दोषी पक्राउ: १७ वर्षपछि राजेश राना नियन्त्रणमा

हत्या मुद्दामा दोषी ठहर भएपछि १७ वर्षदेखि फरार राजेश रानालाई कञ्चनपुर प्रहरीले गड्डाचौकीबाट पक्राउ गरेको छ।

१७ साउन