ताजा अपडेट
National १५ असोज २०८३ • १ मिनेट पठन

संघीय संसदको चालु अधिवेशन अन्त्य

जनदृष्टि प्रेस

१५ असोज २०८३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानबमोजिम प्राप्त अधिकार प्रयोग गर्दै असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपतिको निर्णयसँगै संघीय संसदका दुवै सदनको चालु अधिवेशन औपचारिक रूपमा समाप्त भएको छ ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *