ताजा अपडेट
National २० असोज २०८३ • १ मिनेट पठन

सर्वोच्चका लागि चार न्यायाधीश सिफारिस

जनदृष्टि प्रेस

२० असोज २०८३

काठमाडौं : न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

सिफारिस हुनेमा चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द रहेका छन् । परिषद्का एक सदस्यका अनुसार बागचन्दबाहेक अन्य तीन जना उच्च अदालतका मुख्य न्यायाधीश हुन् ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *