Month: June 2026
निजी क्षेत्रले १८ महिनामा सम्पन्न गर्यो मार्किचोक–भरतपुर प्रसारण लाइन
सात वर्ष ढिलाइ भएको २८ किलोमिटर मार्किचोक–भरतपुर २२० केभी प्रसारण लाइन निजी क्षेत्रले १८ महिनामा...
काभ्रेमा बर्ड फ्लू फैलिएपछि ४० हजारभन्दा बढी कुखुरा र हाँस नष्ट
काभ्रेमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ४० हजारभन्दा बढी कुखुरा र हाँस नष्ट गरिएको छ।...
ट्राफिक जरिवाना घरमै पुर्याउने प्रक्रियामा छौं: सुरेश काफ्ले
काठमाडौं मेट्रो ट्राफिक प्रमुख सुरेश काफ्लेले सडक नियम उल्लंघन गरेबापत हुने जरिवाना सम्बन्धित व्यक्तिको घरमै...
ललितपुरको सानेपा चक्रपथ क्षेत्र हरियालीमा परिणत, वृक्षारोपण अभियान जारी
रिङ रोड विस्तारमा ढिलाइ भए पनि सानेपामा वर्षअघि रोपिएका रुखहरू हुर्किएपछि क्षेत्र हरियाली र आकर्षक...
नेपालमा पहिलो पटक लाइन नकाटी विद्युत मर्मतको परीक्षण सुरु
नेपाल विद्युत प्राधिकरण लाइन नकाटी मर्मत प्रणाली अन्तर्गत बुटवलमा आधुनिक प्रविधिको परीक्षण सुरु गरिएको छ,...
होल्डिङ सेन्टरका सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
होल्डिङ सेन्टरका सुकुमवासीको माग सम्बोधन गर्न सांसदहरूले राष्ट्रिय सभाको शून्य समयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपालकी सुनमाया बुढाले इटालीको १२०KM अल्ट्रा ट्रेल जितिन्, ऐतिहासिक रेकर्ड कायम
सुनमाया बुढाले इटालीको १२०KM अल्ट्रा ट्रेल जित्दै नयाँ कोर्स रेकर्ड कायम गर्दै नेपाललाई गौरव दिलाएकी...
वेनेजुएला भूकम्प उद्धार: ३३ जनाको उद्धार, हजारौँ अझै बेपत्ता
वेनेजुएलामा विनाशकारी भूकम्पपछि ३३ जनाको उद्धार गरिएको छ। १,५०० भन्दा बढीको मृत्यु र हजारौँ बेपत्ता...
फ्रान्समा इबोला केस पुष्टि, कंगोबाट फर्किएका चिकित्सक संक्रमित
कंगोबाट फर्किएका चिकित्सकमा इबोला संक्रमण पुष्टि भएपछि फ्रान्समा स्वास्थ्य सतर्कता बढाइएको छ।
मन्त्रीको कार्यसम्पादन सुधार गर्न नयाँ सल्लाहकार संरचना स्वीकृत
सरकारले मन्त्रालयहरूको कार्यभार र कार्यक्षेत्रका आधारमा सल्लाहकार राख्न मिल्ने नयाँ संरचना स्वीकृत गरेको छ।
