ताजा अपडेट
अर्थ - वाणिज्य १८ असोज २०८३ • १ मिनेट पठन

सुनचाँदीको मूल्य घट्यो

जनदृष्टि प्रेस

१८ असोज २०८३

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० र चाँदीको मूल्य रु ६० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९० कायम भएको छ ।  

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ८०० र एक तोला असली चाँदी रु चार हजार ४५० मा खरिदबिक्री भएको थियो । 

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *